नेपालको प्रेरणादायक सम्मेलन: “इंस्पायरिंग कांन्फ्रेंस अफ नेपाल” (ICON – Inspiring Conference of Nepal)
ICON के हो? जीवनमा ठूलो फड्को मार्नका लागि उत्साह र प्रेरणा जस्तो शक्ति अपरिहार्य हुन्छ। यही सोचलाई केन्द्रमा राख्दै, ICON – Inspiring Conference of Nepal, प्रेरणादायक व्यक्तित्वहरूका जीवनकथा र अनुभवहरू साझा गर्ने प्लेटफर्मको रूपमा स्थापना भएको छ।यो सम्मेलनले प्रत्येक व्यक्तिको भित्र लुकेको सम्भावनालाई उजागर गर्दै, जीवनलाई सकारात्मक दिशातिर डोर्याउने उद्देश्य राखेको छ। ICON एउटा यस्तै […]